नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
२५ फाल्गुन २०७८, बुधबार १५:२५
काठमाडौं । २२९ सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारबोर भएको छ। नेपाल टेलिकमको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोडमाथिको कारोबार भएको छ।
त्यस्तै, एनआईसी एशिया बैंक, अपी पावर, अरुण भ्याली, हिमालयन डिष्टीलरी, जीवन विकास लघुवित्त, पाँच्थर पावर, आइसीएफसी फाइनान्स, शिवम् सिमेन्ट्स र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।