यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए
२२ फाल्गुन २०७८, आईतवार १५:२९
काठमाडौ । सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।
शिवम् सिमेन्ट्स , रिलायन्स लाइफ, प्रुडन्सियल इ्रन्स्योरेन्स, युनिभर्सल पावर, पाँचथर पावर, माउन्टेन इनर्जी, नेशनल हाईड्रोपावर, नेशनल लाइफ, सिईबीडी र मेगा म्युचुअल १ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।