ज्योति लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२० फाल्गुन २०७८, शुक्रबार ११:००

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्नपीले तीन पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख मागेको हो ।

जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्तानक तह उत्तिर्ण लगायत बीमा बैंकिङ तथा बिक्री बजार ब्यवस्थापनमा अनुभव भएको कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ३ गते भित्र कम्पनीको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*