निर्जिवन बीमा कम्पनीहरुको माघ मसान्तसम्ममा २१ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्याङ्क सहित)

१८ फाल्गुन २०७८, बुधबार १६:००

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निरन्तर रुपमा अगाडि रहेको शिखर इन्स्योरेन्स कम्पनीले नै अग्रता कायम गर्न सफल भएको छ। कम्पनीले माघ मसान्तसम्ममा २ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*