नेपाल लाइफ सहित यी कम्पनीको भयो आज सर्वाधिक कारबोर

१८ फाल्गुन २०७८, बुधबार १५:१२

काठमाडौं । २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिनमा १६ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल टेलिकम, अरुण भ्याली, अपी पावर, शिव्म सिमेन्ट्स,हिमालयन डिष्टिलरी, जीवन विकास लघुवित्त र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*