नेप्से ६३ अंकले घट्दा सबै उपसूचक राताम्मे
१८ फाल्गुन २०७८, बुधबार १५:०७
काठमाडौं । नेप्से ६३।९८ अंकले घट्दा २५४६।६० को विन्दुमा कायम भएको छ। २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ। आज होटल एण्ड टुरिजमको उपसूचक सबैभन्दा धेरै घटेको छ ।