गुराँस लाइफ इन्स्योरेन्सको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१८ फाल्गुन २०७८, बुधबार १२:२३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले ब्रान्च म्यानेजर।सब ब्रान्च म्यानेजर केही संख्यामा, जुनियर अफिसर।अफिसर।सिनियर अफिसर, मार्केटिङ पर्सनल, (ट्रेइनि असिस्टेन्ट।जुनियर असिस्टेन्ट।असिस्टेन्ट)मा केही संख्यामा, क्लेइम।एचआर।एडमिन डिपार्टमेन्टका लागि टे«इनि असिस्टेन्ट।जुनियर असिस्टेन्ट कर्मचारी माग गरेको छ ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक उत्तीर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*