महालक्ष्मी विकास बैंकद्धारा मानव धर्म सेवा समितिलाई १५५ थान कुर्सी हस्तान्तरण

१८ फाल्गुन २०७८, बुधबार ११:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड पुतलीसडक तथा चाबहिल शाखाको आयोजनामा फागुन १६गते गौसालामा रहेको नेपाल मानब धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग समितिका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीलाई हस्तान्तरण गरेको हो । बैंकले प्रदान गरेको सहयोगबाट तिर्थालु तथा भक्तजनलाई विश्राम गर्ने ठूलो राहत हुने विश्वास समितिले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*