नेशनल लाइफको प्रिमियम भुक्तानी खल्ती वालेटबाट तिर्न मिल्ने

१५ फाल्गुन २०७८, आईतवार १७:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न मिल्ने भएको छ। खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन नेशनल१०० प्रयोग गर्नुपर्नेछ ।

कम्पनीका अनुसार ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानीका लागि खल्ती वालेटमा अनिवार्यरुपले केवाईसी भने भरेको हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*