राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा पनि एनआइबिएल एस क्यापिटल नियुक्त

१५ फाल्गुन २०७८, आईतवार १०:२६

काठमडौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा पनि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नै नियुक्त गरेको छ । यसअघि कम्पनीले बिक्री प्रबन्धकमा पनि उक्त क्यापिटललाई नै नियुक्त गरेको थियो ।

कम्पनीले संचालक समितिको निर्णयअनुसार धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्पूर्ण कार्य गर्नको लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*