ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा र बुकक्लोजको मिति तय

१५ फाल्गुन २०७८, आईतवार १०:२२

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नवौं वार्षिक साधारण सभा र शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत १२ गते बस्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले बुकक्लोज चैत २ गते गर्ने निर्णय गरेको । जसअुनसार चैत १ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीका अनुसार सभाको स्थान, समय र प्रस्ताव एजेण्डाहरु अर्को सूचनामा प्रकाशित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*