जनरल इन्स्योरेन्सको संचालक परिवर्तन

१२ फाल्गुन २०७८, बिहीबार ११:५०

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो ।

यसअघि सो पदमा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई उनको स्थानमा भोला नाथ ढुंगानालाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*