मितेरी डेभलपमेन्ट बैंकको साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत

११ फाल्गुन २०७८, बुधबार १३:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको ।

बैंकको आज १३.३० प्रतिशतका दरले १० लाख ६० हजार ५११ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*