दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१० फाल्गुन २०७८, मंगलवार १५:१३

काठमाडौं । २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ। मैलुङ खोला र युनाईटेड इदी मर्दीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएको छ।

त्यस्तै, समलिङ पावर, तेह्रथु्म पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, आईसीएफसी फाइनान्स, न्यादी र एभरेष्ट बैंकका लगानीककर्ताले सर्वाधिक कमाउन सफल भएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*