नेप्से १७ अंकले बढ्दा ३ अर्ब माथिको शेयर कारोबार

१० फाल्गुन २०७८, मंगलवार १५:०८

काठमाडौं । नेप्से १७ दशमलव ४२ अंकले बढ्दा २७३५।९३ को विन्दु्मा कायम भएको छ । २२८ सूचीकृत कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेपाल टेलिकम, अरुण भ्याली, जीवन विकास, हिमालयन डिस्टीलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ। मैलुङ खोला र युनाईटेड इदी मर्दीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*