बीमा समितिको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त

४ फाल्गुन २०७८, बुधबार २०:०२

काठमाडौं । बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । उनलाई अर्थमन्त्रालयले बीमा समितिको सञ्चालक बनाएर पठाएको हो ।

बीमा समितिमा सञ्चालक बनेका शोभाकान्त पौडेलको सरुवा भएपछि अर्थमन्त्रालयले बीमा समितिको सञ्चालकमा शाक्यलाई पठाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*