शेयर बजारमा झिनो सुधार

२ फाल्गुन २०७८, सोमबार १५:१९

काठमाडौं । आईतबार ब्याजदर वृद्धिको प्रभावको १ सय अंकले घटेको शेयर बजारमा आज झिनो अंकले सुधार देखिएकोछ ।

नेप्से आज ०।०० अंकले वृद्धि भएर २७००। ९८ को विन्दुमा कायम भएको छ । २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ ।बोनस शेयर र हकप्रद दुबै दिने भएसँगै कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५४ करोड माथिको शेयर कारोबार भएकोछ ।

सोमबार सर्वाधिक कमाउने कम्पनीमा बुद्धभुमि नेपाल हाइड्रो पावर रहेको छ । कम्पनीको शेयर आज ८.१३ प्रतिशतले वृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*