२ घण्टामा करिब १०० अंकले घट्यो शेयर बजार

१ फाल्गुन २०७८, आईतवार १३:०८

काठमाडौं । शेयर कारोबार भएको २ घण्टामा नेप्से ९७ दशमलव ३२ अंकले घटेर २७०४ दशमलव २४ को विन्दुमा कायम भएको छ।

२२१ कम्पनीको शेयर सूचीकृत हुँदा ६४ लाख १७ हजार ७६३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस अवधिसम्ममा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ।ब्याजदर बढेपछि शेयर बजारमा बिक्री चाप बढेको छ, जसले नेप्से सूचक उच्च अंकले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*