भुमे गाउँपालिको महतमा सिटिजन्स बैंकको नयाँ विस्तार

२८ माघ २०७८, शुक्रबार १६:१०

काठमाडौं । सिटिजन्स बैंकले कुमको भुमे गाउँपालिका, महतमा ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ भएको छ ।

बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले पुर्व रुकुमको भुमे गाउँपालिका, महतमा ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधी नियुक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*