कुमारी बैंकको का.मु. सिइओको जिम्मेवारी रामचन्द्र खनाललाई

२५ माघ २०७८, मंगलवार १३:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ ।

बैंकको माघ २४ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खनाललाई का.मु. सिइओको जिम्मेवारी आजकै मितिदेखि लागू हुनेगरी तोकिदिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*