सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२५ माघ २०७८, मंगलवार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ । सोमबार तोलामा १ सय रुपैयाँले बढेको सुन मंगलबार भने तोलामा ५ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्ते, सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*