सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजरमा रेना रिजाल नियुक्त

२४ माघ २०७८, सोमबार १४:०६

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग त्यहाँ ११ वर्ष काम गरेको अनुभव छ । त्यसैगरी, उनी कुमारी बैंकमा पनि ११ वर्ष काम गरेर म्यानेजरसम्म भइसकेकी थिइन् ।

बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव बटुलिसकेकी रिजाल पुन इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् । उनीहरुसँग बैंकिङका साथै इन्स्योरेन्सको पनि अनुभव छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*