गोर्खाज फाइनान्सको सिइओमा सन्तोष कुमार घिमिरे नियुक्त
२० माघ २०७८, बिहीबार १४:०२
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) नियुक्त गरेको छ ।
कम्पनीको माघ १८ गते बसेको बैठकले रिक्त रहको उक्त पदमा सन्तोष कुमार घिमिरेलााई माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।