नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

१४ माघ २०७८, शुक्रबार १२:२५

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते धादिङ्ग जिल्लोको धादिङ्गबेसीमा सम्पन्न आठौं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरको हो ।

कम्पनीले आव २०७८।०७९ को लागि सम्पूर्ण लेखापरीक्षणसम्बन्धि कार्य गर्नको लागि ए एस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स (बिनय प्रकाश श्रेष्ठ)लाई बाह्य लेखापरीक्षकमा पुनः नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*