गुराँस लघुवित्तद्धारा शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गर्न सुरु

१२ माघ २०७८, बुधबार ११:४१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाले पारित गरेको १६ दशमलव ९० प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।

कम्पनीले कात्तिक ८ गते बुक क्लोज गरेको हुदाँ कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस जम्मा गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*