महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण

१० माघ २०७८, सोमबार १८:०८

काठमाडौं । महालक्ष्मी विकास बैंक बैंकको शखमुल शाखाले बुद्घनगर वडा नं। १० मा अवस्थित सो विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् भन्ने उद्देश्यले उक्त मेसिन हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिल्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*