मानुषि लघुवित्तद्धारा ३ पदमा कर्मचारी माग, एसइई उत्तीर्णलाइ पनि अवसर

६ माघ २०७८, बिहीबार १३:४९

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि १३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) मा २ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा ६ जना र कनिष्ठ सहायकमा ५ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक तह उत्तिर्ण देखि एसइई उत्तिर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशित भएको मिति (माघ ६ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा कम्पनीको इमेल [email protected]  मार्फत आवेदन दिन सकिने छ ।

 

 

5 thoughts on “मानुषि लघुवित्तद्धारा ३ पदमा कर्मचारी माग, एसइई उत्तीर्णलाइ पनि अवसर

  1. कमल भट्टराई says:

    काम गर्न इच्छुक

  2. Sanjay Kumar Sharma says:

    I am interested for jr. officer Post. I am Worked to JBS 10 years. Exprience.

  3. दिक्षा खराल says:

    Im intested

  4. Manika bhujel shrestha says:

    I’m intrested

  5. Mohammad Nasim says:

    3/2078/2089 kanith shahyak

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*