५५ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकको सेवा शुल्कमा बिशेष छुट

६ माघ २०७८, बिहीबार १२:४७

काठमाडौं । कृषि विकास बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा छुट दिने भएको हो । बैंकले सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा छु्ट प्रदान गर्ने भएको हो ।

बैंकले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सी आस्बा, मेरो शेयर र लकर सेवा तथा सोही समयमा नयाँ खाता खाली उल्लिखित सेवा लिने ग्राहकलाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*