नेशनल लाइफ इन्स्योरेन्सको लालामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदैं

६ माघ २०७८, बिहीबार ११:५८

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्पामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (माघ ६ गते) खोलिने भएको छ ।

कम्पनीले पुस २६ गतेदेखि माघ ५ गतेसम्म न्यूनतम मूल्य ३८७ दशमलव ३० रुपैयाँमा ५७ हजार १९२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको थियो ।

उक्त शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय मैै दिउँसो १२ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*