आरएमडिसी लघुवित्तमा दुई जना संचालक चयन

५ माघ २०७८, बुधबार १४:४२

आरएमडिसी लघुवित्तमा दुई जना संचालक निर्विरोध निर्वाचित भएका छन् । लघुवित्तको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीलाई चयन गरेको हो ।

उक्त वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*