एनआइसी एशिया बैंकले कोरोना संक्रमण बढेको कारण गर्यो ११ शाखा कार्यालय बन्द

५ माघ २०७८, बुधबार १३:००

काठमाडौं । कोरोना भाइरसबाट सृजना भएको परिस्थितिले गर्दा एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द गरिएका छन् ।

बैंकले एक सूचना सार्वजनिक गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएका हुन । साथै स्थानिय निकायको निर्देशन अनुसार हेरफेर समेत हुन सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*