स्थगित भएको समाज लघुवित्तको साधारण सभा माघ १६ मा हुने

२ माघ २०७८, आईतवार १६:२४

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित चौथौं वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ ।

कम्पनीले यसअघि पुष २९ गते आह्वान गरेको साधारण सभाको लागि उपस्थित हुनुपर्ने संख्या (कोरम) संख्या अपुग भएको कारण स्थगित भएको थियो ।

सो पश्चात कम्पनीको पुष ३० गते बसेको संचालक समितिको बैठकले सभा माघ १६ गते जानकी फेमली होटल एण्ड पार्टी ब्यालेसमा बस्न गरी आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*