आरएसडिसी लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

२ माघ २०७८, आईतवार १४:०९

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले आज देखि लागू हुने गरी बिओके क्यापिटलाई शेयर रजिष्ट्रारमा चयन गरेको हो । सो पश्चात अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने लगायतका कार्यहरु बिओके क्यापिटबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*