सेन्ट्रल फाईनान्सको २५औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२ माघ २०७८, आईतवार १२:२४

काठमाडौं । सेन्ट्रल फाईनान्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ११ प्रतिशत लाभांश पारित भएको छ ।सभाले पारित गरेसँगै आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको ७।७ प्रतिशत बोनश सेयर र ३।३ प्रतिशत नगद लाभांश पाउने छन् ।

प्रस्तावित ७।७ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, हाल संस्थाको निक्षेप ५ अर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*