हिमालयन बैंकसँगको मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा साधारण सभा रद्द

२ माघ २०७८, आईतवार १२:२२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा रद्द गरेको छ । बैंकले हिमालयन बैंकसँग गाभ्ने (गाभिने) वा मर्जर प्रयोजनको लागि माघ ४ मा बोलाएको विशेष साधारण सभा रद्द गरेको हो ।

हिमालयन बैंकको पुष ३० गते भएको साधारण सभाबाट मर्जर सम्बन्धि प्रस्ताव अस्वीकृत भएपश्चात् इन्भेष्टेमेन्ट बैंकले माघ ४ मा बस्ने विशेष साधारण सभाको औचित्य नहुने भन्दै उक्त सभा रद्द गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*