गोर्खाज फाइनान्सका संचालक खापुङद्धारा राजिनामा

२ माघ २०७८, आईतवार ११:३९

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक प्रेम बहादुर खापुङले राजिनामा दिएका छन् ।

खापुङले पुष १५ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको पदबाट राजिनामा दिएकोमा पुष ३० गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*