एनआईसी एशिया बैंकले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी

२८ पुष २०७८, बुधबार १२:३०

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एस सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ५ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर।अपरेशन।सर्भिस म्यानेजर, एक्सपेरियन्स एङ्कर।रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।

 

2 thoughts on “एनआईसी एशिया बैंकले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी

  1. Sushma Thapa says:

    Nic asia bank service is best than others bank

  2. Manju Nepali says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*