लोक सेवा आयोग गण्डकी प्रदेशले २५ पदमा खुलायो विज्ञापन

२८ पुष २०७८, बुधबार ११:१०

काठमाडौं । लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा नवौं तहका प्राविधिक पदहरुको आन्तरिक प्रतियोगिता तथास समावेशी प्रतियोगितात्मक लिखित परीक्षको विज्ञापन खुलाएको हो ।

आयोगले १३ पद सेवा अन्तर्गत २५ पद संख्यामा रोजगारी खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आयोगको दरखास्त अनलाइन प्रणाली https://onlineppsc.gandaki.gov.np/ मार्फत् दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*