नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

२७ पुष २०७८, मंगलवार ०९:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

संस्थाको अघिल्लो दिन कायम ३६६० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २६१४ रुपैयाँ २९ पैसा कायम गरेको छ ।

 

One thought on “नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

  1. बिजय कुमार पाण्डेय says:

    मेरो आई. पि. दश कित्ता भैरहवा को नेपाल ईन्भेस्टमेन्ट बैक बाट परेको केही कारण बस मैले शेयर प्रमाण पत्र लिन सकिन अब प्रमाण लिन के गर्नु पर्छ मेरो मो.नं.9857020589 हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*