एनएमबि लघुवित्तका संचालक दिनेश दुलालको कार्यकाल थप
१ माघ २०७८, शनिबार २१:१५
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ ।
कम्पनीको पुष २५ गते सम्पन्न संचालक समितिको १२२ औं बैठकले कम्पनीको संचालक पदमा प्रतिनिधित्व गर्दै आएका दुलालको संचालकको कार्यकाल थप गरेको हो ।