नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

२६ पुष २०७८, सोमबार १०:१२

काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम बैंकको शेयरमूल्य ९८७ रुपैयाँका आधारमा नेप्सेले हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै ४५४ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*