समीट लघुवित्तले बाह्य लेखापरीक्षकमा कसलाई गर्यो नियुक्त ?

२५ पुष २०७८, आईतवार १५:४९

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको पुष २४ गते सम्पन्न तह्रौं वार्षिक साधारण सभाले चालु आवको लागि बाह्य लेखापरीक्षकमा खतिवडा दिपेश एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*