नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

२५ पुष २०७८, आईतवार १५:२२

काठमाडौं । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से ७३ दशमलव ०१ अकंले वृद्धि हुदाँ ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ माथिको कारोबार भएको हो ।

साताको पहिलो दिन आज नेप्सेमा हरियाली छाउँदा सर्वाधिक गुमाउने कम्पनीहरुमा नेपाल एसबिआइ बैंक डिबेञ्चरको १.४२ प्रतिशत, मिथिला लघुवित्तकको १.२७ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १.१६ प्रतिशत, एनआइबिएल प्रगति फण्डको १.०८ प्रतिशत र नबिल डिबेञ्चरको ०.९८ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*