बिजय लघुवित्तद्धारा चारजना संचालक चयन, अध्यक्षमा कपिल न्यौपाने
२५ पुष २०७८, आईतवार १४:११
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चार जना संचालक निर्वाचित गरेको छ ।
कम्पनीको पुष २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।
कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो ।
साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलार्य चयन गरेको छ ।
संचालकको नामावली ः