राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र जारी गर्यो

२४ पुष २०७८, शनिबार १०:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र अन्य निकायहरुका लागि आज एकीकृत परिपत्र जारी गरेको हो।

कीकृत निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*