एभरेष्ट बैंकद्धारा सिसिटिभि जडान समिति भक्तपुरलाई १ लाख रकम सहयोग

२३ पुष २०७८, शुक्रबार १७:१७

काठमाडौं । एभरेष्ट बैकले सिसिटिभि जडान समिति भक्तपुरलाई आर्थिक सहयोग गरको छ । शान्ति सुब्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभि समितिलाई बैंकले १ लाख रकम सहयोग गरेको हो ।

उक्त सहयोग बैंकका संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले समितिका सचिव पदम लाल सिलाकारलाई महानगरी प्रहरी परीसर भक्तपुरको कार्यालयमा एक कार्याक्रमका बीच हस्तान्तरण गरको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*