३० प्रतिशत लाभांश प्रस्ताव सहित छिमेक लघुवित्तको साधारणसभा सम्पन्न

२३ पुष २०७८, शुक्रबार १६:५६

काठमाडौं ।  छिमेक लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित भएको छ ।कम्पनीले आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो ।

साथै संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी ऋषि राज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*