एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२२ पुष २०७८, बिहीबार १९:१०

एनएमबि बैंकको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाले प्रस्तावित १५।८ प्रतिशत लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२।५० प्रतिशत बोनस र ३।३० प्रतिशत नगद गरी कूल १५।८ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ । १२।५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
सभाले गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*