आज डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाए

२२ पुष २०७८, बिहीबार १५:२३

काठमाडौं । पूँजीबजार आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएको छ भने कारोबार ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ सिमित भएको छ ।

शेयर बजारमा आज हरियाली छाउँदा केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा एनबिबिएल डिबेञ्चरको ३.५३ प्रतिशत, बिशाल बजारको २.१५ प्रतिशत, हिमालयन बैंक डिबेञ्चरको १.९९ प्रतिशत, एसबिएल डिबेञ्चरको १.९४ प्रतिशत र माछापुच्छ«े बैंक डिबेञ्चरको १.८३ प्रतिशतले घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*