युनाइटेड इन्स्योरेन्सका दुई संचालकको कार्यावधि थप

२२ पुष २०७८, बिहीबार १४:४५

काठमाडौं । युनाईटेड इन्स्योन्स कम्पनी लिमिटेडका संचालकहरुको कार्यावधि थप गरिएको छ ।

कम्पनीको संचालक समितिको ३६३ औं बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विलसनमान रंजित र निरज तुलाधारको पुष २६ गते हुने साधारण सभा सम्मका लागि कार्यकाल थप गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*